इन्द्रेणी संवाददाता

काठमाडौं , ५ फाल्गुन । एमाले माओवादी पार्टी एकता गरेर एउटै बिशाल कमन्युष्ट पार्टी बनाउने योजनाका साथ एकताको रोडम्याप तयार गर्न भएको शिर्ष छलफलले पार्टी संरचनाको खाका तयार पारेको छ ।

prachanda-kp

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नु अघि नै पार्टी एकताको खाका तयार पार्ने योजना भएपनी दोश्रो र तेस्रो तहका नेताहरुको व्यावस्थापन कसरी गर्ने भन्ने प्रष्ट नहुँदा त्यो सम्भब भएको थिएन ।

तर सरकार गठन देखि पार्टी एकतालाई तत्काल निस्कर्समा पुर्याउनु पर्ने भएकाले एमाले- माओवादीले प्याकेज मै सहमति गर्ने भन्दै पार्टीको संरचना तयार गरेको हो ।

एमाले – माओवादीको शिर्ष छलफलले तयार गरेको पार्टीको संरचना यस्तो छ :

१. अध्यक्ष :  प्रचण्ड ( कार्यकारी प्रमुख )
२. अध्यक्ष : केपी ओली ( प्रधानमन्त्री )

 स्थायी समिती
१.  झलनाथ खनाल
२.  नारायण काजी श्रेष्ठ
३.  माधवकुमार नेपाल
४.  राम बहादुर थापा
५ . वामदेव गौतम
६. कृष्णबहादुर महरा
७. अमिक शेरचन
८.  सुभाषचन्द्र नेम्वाङ
९.  भिम रावल
१०. इश्वर पोखरेल
११. अष्टलक्ष्मी शाक्य

पोलिट्ब्युरो कमिटी
१.युवराज ज्ञावली
२.टोप बहादुर रायमाझी
३.सुरेन्द्र पाण्डे
४.बिष्णु पौडेल
५.घनश्याम भुसाल
६.योगेश भट्टराई
७.शंकर पोखरेल
८.प्रदिप ज्ञावली
९.गोकर्ण बिष्ट
१०.छबिलाल बिश्वकर्मा
११.सत्यनारायण मण्डल
११.सत्यनारायण मण्डल
१२.भिम आचार्य
१३.किरण गुरुङ
१४.पम्फा भुसाल
१५.दिनानाथ शर्मा
१६.लिलामणि पोखरेल
१७.गिरिराज मणि पोखरेल
१८.मातृकाप्रसाद यादव
१९.जनार्दन शर्मा
२०.बर्षामान पुन
२१.राम कार्की
२२.अग्नि सापकोटा
२३.प्रभु शाह
२४.जयपुरी घर्ती
२५.देव गुरुङ
२६.शेरधन राई
२७.पृथ्वी सुब्बा गुरुङ
२८. शक्ति बस्नेत
२९.लेखराज भट्ट
३०.जगन्नाथ खतिवडा
३१.रघुजी पन्त
३२.राजेन्द्र पाण्डे
३३.रघुबिर महासेठ
३४.महेश बस्नेत
३५.यमलाल कंडेल
३६.प्रकाश ज्वाला
३७.कर्ण थापा
३८.बेदुराम भुसाल
३९.प्रदिप नेपाल
४०.सुनिलकुमार मानन्धर
४१.अग्नि खरेल
४२.ठाकुर गैरे
४३.भगवती चौधरी
यो सहित १११ जनाको केन्द्रीय कमिटी बनाउने तयारी एमाले – माओवादीको छ ।