इन्द्रेणी संवाददाता
सल्यान, १० असार
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान सल्यान शाखाको तेश्रो जिल्ला अधिवेशनवाट पुन ः यम थापा अध्यक्षमा चयन हुनुभएको छ ।

kalakarकपुरकोटमा सम्पन्न सल्यान शाखाको अधिवेशनले १३ सदस्यीय जिल्ला कार्यसमिति पुनःगठन गरेको हो ।

जसको प्रथम उपाध्यक्षमा गिता खड्का, द्धितीय उपाध्यक्षमा चोप बहादुर विक र सचिवमा शँकर केसी, कोषाध्यक्षमा डिल्ली थापा, सह कोषाध्यक्षमा भुपाल बुढा, सह सचिवमा हिमा वोहोरा रहनुभएको छ ।।