जनकपुर, २ फागुन। प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका लालबाबु राउत नियुक्त भएका छन् । आज बुधबार प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

lal-babuराजपाको समर्थनमा राउतले मंगलबार मात्र मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए । राउतको भोलि मात्रै सपथ लिने छन् ।