इन्द्रेणी संवाददाता
दाङ, ८ माघ । आज विद्याकी देबीको रुपमा मानिने सरस्वती पूँजा धुमधामका साथ मनाइदैछ ।
विशेष गरी विद्यालयहरुमा यो पूजाँ भव्य रुपमा मनाइदैछ । विहानैदेखि दाङका विद्यालयहरुमा सरस्वतीको पूजा गर्ने काम भइरहेको छ ।
फोटो : घोराहीको मेचीकालि वोडिङ स्कुलमा सरस्वती पूजा गरिदै ।
