इन्द्रेणी संवाददाता
दाङ, ६ पुस । सुन चाँदी व्यवसायी ढुनबहादुर सुनारको निधन भएकाले उनको शोकमा आज दाङका सुन चाँदी पसलहरु बन्द हुने भएका छन् ।

A Nepalese jewelry store keeper arranges gold jewelry in Kathmandu August 8, 2011. Gold hit an all-time high on August 8, 2011 and investors sold off other commodities from oil to grains, fleeing from riskier assets after the U.S. loss of its prized AAA credit rating stoked fears about economic growth.  Gold broke through the $1,700 per ounce mark for the first time, extending its bull run as a safe haven asset amid worries for global growth after agency Standard & Poor's (S&P) cut its rating for U.S. debt late on Friday (August 5, 2011). REUTERS/Navesh Chitrakar (NEPAL - Tags: BUSINESS IMAGES OF THE DAY)
लमही निवासी सुनारको असामहिक निधन भएपछि शोकमा पसल बन्द गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य एवं दाङ जिल्ला अध्यक्ष धुब्रकुमार गहतराजले जानकारी दिए । उनले यस शोकको घडीमा जिल्लाका सबै सुन चाँदी व्यवसायीलाई पसल बन्द गर्न समेत आग्रह गरेका छन् ।