काठमाडौं–कान्तिपुर जनरल एण्ड डेन्टल हस्पिटल सामाखुसीका डाक्टर समेत नक्कली आरोपमा समातिएका छन् । पक्राउ परेका बुद्धिमान श्रेष्ठ अस्पतालका मालिक समेत रहेको बताइएको छ । स्याङ्जा घर भई हाल काठमाडौं महानगरपालिका ४ बस्दै आएका उनी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबीले’ चलाएको अपरेसनको क्रममा समातिएका हुन् ।
रातोपाटीमा खबर छ
कान्तिपुर मेडिकल कलेजका संचालकनै नक्कली डाक्टर भएको खुलासा
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.