इन्द्रेणी संवाददाता
दाङ, ४ पुस । नेपाल पत्रकार महासंघ दाङशाखाले आफ्नो रजत महोत्सवमा इन्द्रेणी अनलाइनका कार्यकारी सम्पादक उदय बीसीलाई सम्मान गरिएको छ । महासंघ २५ वर्ष पुगेकोमा मंगलवार दाङको घोराहीमा आयोजना गरेको कार्यक्रममा बीसीलाई सम्मान एवं पुरस्कृत गरिएको हो ।

nnnnnudayaपत्रकारिता क्षेत्रमा लामो समयदेखि निरन्तर क्रियाशील रहेर जिल्लाको समग्र विसकामा पु¥याएको अमुल्य योगदानलाई कदर गर्दै पत्रकार बीसीलाई विष्णु–भुपेन्द्रश्वर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । बीसी सम्मानित भएकोमा इन्द्रेणी अनलाइनले वधाई ज्ञापन गर्दै सफलताको शुभकामना दिएको छ ।