भरतपुर, २४ मंसिर । प्रतिनिधि सभाको जारी मत गणनअनुसार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन–३ मा अग्रता लिएका छन् ।

parchand उनले निकटम प्रतिद्धन्दी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेयलाई ४ हजार मतले पछाडि पार्दै प्रचण्डले अगैता लिएका हुन् । पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले १४५८९ मल ल्याएका छन् भने पाण्डेले १०२३७ ल्याएका छन् ।