जनकपुरधाम, २४ मंसिर । प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नंं ३ बाट राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो २ हजार ९ सय ३ मतान्तरले विजयी भएका छन् ।

rajendra-mahatoमहतोले ३० हजार ७५० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विमलेन्द्र निधिले २७ हजार ८४७ मत ल्याएका थिए । प्राप्त गरेका छन् ।