डडेलधुरा, २४ मंसिर । प्रतिनिधिसभाको जारी मतगणनामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट विजयी भएका छन् ।

sher bdr deuba 1उनले निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका लेखराज भट्टलाई झन्डै ७ हजार मतले हराएका हुन् । देउवाले २८०४४ मत ल्याएका छन् भने भट्टले २१११५ मत ल्याए ।