इन्द्रेणी संवाददाता
दाङ, २२ मंसिर । दाङ क्षेत्र नं. २ को प्रदेश सभाको सदस्यमा पनि बाम गठबन्धनका उम्मेदवार शंकर पोख्रेलको अग्रता रहेको छ ।

Shankar-Pokhrelअहिलेसम्मको मत परिणामअनुसार २ हजार ९ सय ४८ मत गणन हुँदा सात सय तीन मतले अग्रता कायम गरेका छन् । उनले आफ्ना प्रतिद्धन्दी काग्रेसका कमल किशोर घिमिरेलाई सात सय तीन मतान्तरले पछाडि पारेका हुन् ।