इन्द्रेणी संवाददाता
दाङ, २२ मंसिर । दाङ क्षेत्र नं. १ मा पनि बाम गठबन्धन नै अगाडि रहेको छ । अहिलेसम्मको मत गरिणामअनुसार क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका उम्मेदर मेटमणी चौधरीले २९१ मतले लिड गरिरहेका छन्

mao-uml-ele-logoत्यस्तै उनका प्रतिद्धन्दी सुशीला चौधरीले १५५ मत ल्याएकी छन् । प्रदेशसभा सदस्यमा पनि बाम गठबन्धनकै उम्मेदवार इन्द्रजित थारुले ९७ मतले लिड गरिरहेका छन् । काग्रेस उम्मेदवार प्रदीप थापाले ५९ मत ल्याएका छन् ।