इन्द्रेणी संवाददाता
दाङ, २१ मंसिर । आज भएइरहेको प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा दाङमा मतदाताहरुको रौनकता आएको छ । जिल्लाका सबै मदतानकेन्द्रहरु्रमा मतदाताहरु आफूले मन आएको उम्मेदवारलाई मत हाल्न लाइन लागेर वसेका छन् ।

7जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइसहेको जिल्ला मुख्य निर्वाचन कार्यालयले जनाएको छ । सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था अत्यधिक कडा पारिएको छ ।

4

6

9

11

10

8

फोटो : उदय बीसी