बाँके, १९ मंसिर । मंसिर २१ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभाको चुनावको सरक्षा चुनौतीलाई मध्यनजर गर्दै ७२ घण्टाका लागि सीमा नाका बन्द गरिएको छ ।

naka-kadaसीमा क्षेत्रमा निर्वाचनविरोधी गतिविधि हुन नदिन सबै सीमा नाकाहरु बन्द गरिएको हो । यसैयरी जिल्ला प्रशासन कार्यालय कैलालीले तीन दिनका लागि कैलालीको सम्पूर्ण सीमानाका बन्द गरेको छ ।