इन्द्रेणी संवाददाता
दाङ, १५ मंसिर । बाम गठबन्धने आज दाङको घोराहीमा बृहत रोड ‘शो’ प्रर्दशन गरेको छ । चुनावी अभियानअन्तर्गत घोराहीको सहिद गेटबाट शुरु भएको रोड ‘शो’ले घोराही बजार क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारलाई भोग मागेको थियो ।

55विभिन्न जातजातिका भेषभुषामा रहेका विभिन्न झाँकीसहितको ¥याली गरिएको थियो । सो अवसरमा उपप्रधानमन्त्री तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णबहादुर महरा र प्रदेश सभाका उम्मेदवार शंकर पोख्रेल मुस्लिम समुदायका भेषभुसामा सजिएका थिए । प्रदर्शणमा हजारौं जनातको सहभागीता रहेको थियो ।

33

22