चेतन रेग्मी
तुलसीपुर, १५ मंसिर । नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले आज एक कार्यक्रमका विच स्वर्गीय व्यापारी रत्न ओलीका परिवलाई विमा रकम हस्तान्तरण गरेको छ ।

photoकम्पनीका अध्यक्ष भरतबहादुर वस्नेतको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आथित्यमा भएको विमा दावि भुक्तानि कार्यक्रम स्वर्गीय रत्नबहादुर वलीकी श्रीमती कौसिला वलिलाई ३८ लाख ५ हजारको विमा रकम प्रदान गरिएको हो ।