इन्द्रेणी संवाददाता
रोल्पा, ३ असार
रोल्पाका एक युवा क्यान्सर पीडित आमालाई अस् पताल भर्ना गर ी विदे श पुगे का छन ।
झे नाम–१ र ो ल्पाकी अमृता र ो कालाई आन्द्रामा क्यान्सर भएपछि पैसा नहुँदा उपचार मा समस् या भएपछि छो र ा पै सा कमाउन विदे श गएका हुन ।
उता, ५१ वर्षीया श्रीमतीको उपचार मा र कम अभाव भएपछि आर्थिक सहयो गको याचना गर्दै नर बहादुर र ो का सदर मुकाम लिबाङ धाउनुभएको छ ।
रोल्पाको सदरमुकाम लिवाङ वजार
भक्तपुर क्यान्सर अस् पतालमा श्रीमतीलाई भर्ना
गर े र उहाँका श्रीमान नर बहादुर लिबाङ जानुभएको हो ।
भर्ना गर े को अस् पतालले जिल्ला प्रशासन कार्यालय, जिल्ला अस् पताल लगायतका के ही कार्यालयबाट सिफारि स लिएको खण्डमा उपचार मा छुट गरि दिने बताएपछि त्यसै का लागि उहाँ विभिन्न कार्यालयमा धाइर हनुभएको छ ।
स् थानीय जुद्धबहादुर पनि आर्थिक सहयो ग संकलनका लागि साथ दिन सँगै सदर मुकाम पुग्नुभएको छ ।
लिवाङको टुडिडखेल
विभिन्न ब्यक्ति, निकाय, र ो जगार मा गएका युवाहरुबाट सहयो ग प्राप्त भए श्रीमतीको जीवन जो गाउन सकिने आशामा नरवहादुरको छ ।।
उहाँले मो बाइल नम्बर ९८०८०५४५४२ मा फोन गरी सहयोगी हात फैलाउन आग्रह गर्नुभएको छ । आर्थिक अवस् था अत्यन्तै कमजो र भएका कार ण आमालाई अस् पताल भर्ना गर ी पै सा कमाउन छो र ा मले शिया गएको स् थानीय जुद्धबहादुर ले वपताउनुभयो ।।