इन्द्रेणी संवाददाता
दाङ २ मंसिर । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल चढेको गाडिमा पनि विप्लवका कार्यकर्ताले बम प्रहार गरि क्षेतिग्रस्त बनाएका छन ।
गोरखाको पालुङटारमा भएको आमसभालाई सम्बोधन गरी लमजुङतर्फ जाने क्रममा कांग्रेस नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार भएको प्रहरीले बताएको छ ।
बम प्रहाबाट गाडीमा सामान्य क्षेती भएपनी मानवीय क्षेती भने भएको छैन ।











