इन्द्रेणी संवाददाता
घोराही, २ असार
दाङको धर्ना र राजपुरलाइ पुर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । धर्नालाई जिल्लाको ३० औँ गाविसकारुपमा पुर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ ।featureधर्ना स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एव गाविस सचिव लक्ष्मण अधिकारीको अध्यक्षतमा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत भुवन पौडेलले गाविस पुर्णखोप युक्त गाविस भएको घोषणा गर्नुभएको थियो ।

गाविसलाई पुर्णखोप युक्त गाविस घोषणाका लागि सहयोग गर्ने गाविसका वडा नागरिक मञ्च, सघसस्था, राजनीतिक दल, बालकल्व, लक्षित वर्गका सञ्जालहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा धर्ना स्वास्थ्यचौकीका प्रमुख कुमारसिङ डाँगीले जन्मेदेखि एक वर्षसम्मका बालबालिकाहरुले पाउनुपर्ने खोप सजिलै पाइरहेको बताउनुभएको थियो ।।

यसैगरी, दाङको र ाजपुर  गाविसलाई जिल्लाको  ३१ औ ं पूर्ण खो पयुक्त गाविस घो षणा गरि एको  छ । स् थानीय स्रो त साधनको  उपयो ग र  सहभागिता, पूर्ण खो प गाविस हाम्रो  प्रतिबद्धता भन्ने  मूल नार ाका साथ एक कार्यक्रमको आयोजना गरी राजपुरलाइ पूर्ण खो पयुक्त गाविस घो षणा गरिएको हो ।

र ाजपुर  गाविस सचिव तुलसीर ाम खड्काको  अध्यक्षता तथा एवं जिल्ला जनस् वास् थ्य प्रमुख डा. भुवन पौ डे लको  प्रमुख आतिथ्यतामा भएको भएको  घो षणा स् वास् थ्यकर्मी, महिला स् वास् थ्य स् वयंसे विका, वडानागरि क मञ्चका संयो जक र प्रहर ीको सहभागिता रहेको थियो ।।