लक्ष्मण रसाइली

काठमाडौ १३ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका केेेन्द्रीय सदस्य निरज शाहले पार्टी परित्याग बार प्रेस बिग्यप्ती जारी गर्दै शाहले रास्टिय प्रजातन्त्र पार्टिको साधारण सदस्य समेत नरहने गरि पार्टि परित्याग गरेको सार्बजनिक गर्नु भएको छ।

received_494560807583859उहाले रास्टिय प्रजातन्त्र पार्टी लोकतान्त्रिक बाम गठबन्धन समर्थन गरेकोमा असन्तुष्टि ब्यक्त गर्दै शाहले पार्टी परित्याग गर्नु भएको छ।
शाह अब आफ्नो जन्म भुमी जाजरकोटका जनताका हक हित र सेवामा स्वतन्त्र रुपमा लाग्ने बताउनु भएको छ।

‘पार्टिले अलग धार,बिचार सहितको तेस्रो गठबन्धन हुनु पर्ने मान्यता’शाह द्वारा जारी बिग्यप्तीमा छ।शाह जाजरकोटको त्रिबेणी नलगाड नगरपालिका वडा न :३मा जन्मिएर अहिले ललितपुरमा बस्दै आउनु भएको छ।समाजसेवामा तल्लीन शाहले रा प्र पा परित्याग पछि अब स्वतन्त्रता पुर्बक जनता कै सेवामा लाग्ने बताउनु भएको छ। शाह स्थानिय तह पुनः संरचना आयोग सदस्य समेत हुनु हुन्थ्यो।