निर्जला गहतराज
घोराही सब्जी मण्डीकी रोसनी वर्मा लाई बिहान पख भ्याइ-नभ्याई हुन्छ । बिहान उठेर ब्यायाम कक्षा गए पछी उन्को दिनाचार्यसुरु हुन्छ । उनी घोराही कटहरबोट नजिक रहेको रिफ्रेसर येरोबिक सेन्टर मा येरोबिक र जुम्बा गर्न जाने गर्छिन । ” यहाँ आए देखी शरीर को तौल कम भएको छ र दिन भरी पनि ताजा महसुस हुन्छ “उनले भन्निन। ” त्यसैगरी ढोडेनि स्थित सन्ती बुढाको दिनचर्या पनि तेसरी नै सुरु हुन्छ । उनले बिहानको ५ – ६ बजे सम्म को समय यहि कलासमा बिताउछिन । ” यरोबिक र जुम्बा राम्रो संग्गा ग गर्दै जानू भयो भने शरीर मा आएको परिबर्तन आफै महसुस गर्न सकिन्छ ।”उहाँ ले भन्नू भयो। उहीँ रिफ्रेस अएरोबिक सेन्टरमा आउने थुप्रै को एस्तै भनाई छ।
शरीरमा मोटोपन धेरै भय ,हात खुट्टा दुख्ने ढाड दुख्ने हुन्छः यस्तै थाइराइट, कोलोस्टोल , प्रेसर जस्ता अन्य थुप्रै रोग को समाधान बनेको छ येरोबिक र जुम्बा।दाङका थुप्रै महिला हरु एतिबेला आफ्नो स्वास्थप्रती चनाखो भैरहेकोबेला रिफ्रेस यरोबिक सेन्टर बर्दान बनेको छ ।घोराही की अतिथि राजभन्डारीले सन्चालन गर्नु भएको यस येरोबिक सेन्टर मा बिहान र साँझ गरि जम्मा ६२ जना छन् ।