इन्द्रेणी संवाददाता
काठमाडौं ५ कार्तिक । काठमाडौको मैह्पीमा आज एका बिहानै गोली चन्दा १ जना गम्भीर घाइते भएका छन ।
घाइते हुनेमा गोरखा लाप्रकका २३ बर्षीय कल्याण गुरुङ रहेका छन । उनको दाइने खुट्टको घुडा मुनि गोली लागेको छ । घटना बिहान साढे ४ बजे तिर भएको प्रहरीले जनाएको छ ।
घटनाका मूख्य अभियुक्तसहित पाँच जनालाई पक्राउ गरेको भएपनी अभियुक्तहरुको नाम भने सार्वजनिक नगरेको प्रहरीले जनाएको छ ।
घाइते गुरुङको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था समान्य रहेको चिकित्सकले बताएका छन् ।
