काठमाडौं, २० असोज। पूर्व डीआईजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी आज शुक्रबार एमालेमा प्रवेश गरेका हुन् ।

Nawaraj-Silwal सिलवाललाई एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।