NC seniors leaders holding meeting at the Nepali Congress Parliamentary Party's office at Singha Durbar in Kathmandu, on Tuesday, November 22, 2016. Photo: RSS

काठमाडौं, २० असोज। सत्ता साझेदार दल माओवादी र प्रमुख प्रतीपक्षी दल एमालेबीच चुनावी तालमेल र पार्टी एकीकरण निर्णय भएपछि बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक स्थगित भएको छ।

NC seniors leaders holding meeting at the Nepali Congress Parliamentary Party's office at Singha Durbar in Kathmandu, on Tuesday, November 22, 2016. Photo: RSS
वाम तालमेलले उत्पन्न परिस्थिति, माओवादीलाई सरकारमा राख्नेरुनराख्ने, कांग्रेसले आफ्नो नेतृत्वमा बनाउन पहल गरेको गठबन्धन र चुनावी रणनीतिबारे बैठकमा छलफल गर्न वबलुवबटारमा बसेको बेठक अपरान्ह चार बजेसम्मका लागि स्थगित भएको कांग्रेस नेताहरुले बताएका छन्।

माओवादीले एमालेसँग गठबन्धन गर्ने सार्वजनिक गरेपछि आगामी संसद र प्रदेशको निर्वाचनमा वाम गठबन्धनसँग प्रतिष्पर्धा गर्न मिलेसम्मका पार्टीलाई लिएर अर्को गठबन्धन तयार गर्नुपर्ने र माओवादीलाई सरकारबाट निकाल्नु पर्ने दबाब कांग्रेसभित्र छ ।