संजय कुशवाहा
नवलपरासी २९ भाद्र । नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं।७ गुठी सुर्यपुरामा एक महिलाको शव भेटिएको छ । बुधवार साझ ७ बजे गुठी सुर्यपुरा पावर हाउस नजीक पश्चिम गण्डक नहरमा बगिरहेको महिलाको शव स्थानियहरुले देखे पछि प्रहरीले नियनत्रणमा लिएको हो ।

hatya

नहरमा मृत भेटिएको महिला बर्दघाट नगरपालिका वडा नं. १४ बस्ने २७ बर्षिय पुनम मुसहर मृत अवस्थामा भेटिएकी हुन १मृतक महिला दुई दिन पहिला देखी बेपत्ता भएकी हुन घटना बारे थप अनुसन्धान भईरहेको रशवलाई पोस्टमार्टमको लागी पृथिवीचन्द्र जिल्ला अस्पताल परासी पठाईएको ईलाका प्रहरी कार्यालय।बेलाटारीले जनाएको छ ।