तुलसीपुर २७ भाद्र । तुलसीपुर उपमहानगरकाका प्रमुख घनश्याम पाण्डेको प्रेस संयोजकमा पत्रकार वसन्तविवश आचार्य नियुक्त हुनुभएको छ । उपमहानगर कार्यापालिकाको बैठकले यस्तो निर्णय गरेको हो । कार्यपालिका वैठकले आचार्यलाई उक्त जिम्मेवरी दिइएको प्रवक्ता श्याम डाँगीले वताउनुभएको छ ।

17620457_10208161208338295_3628951769342379717_o