सल्यान, १२ भदौ । सल्यानमा एक जना बालकको सर्पको टोकाइबाट ज्यान गएको छ ।

snakebitकुपिण्डे ४ का १३ वर्षीय दुर्पती बिष्टको ज्यान गएको हो । उनलाई आइतवार १ बजेतिर वारीमा घाँस काटदै गर्दा सर्पले टोकेको थियो ।

सर्पको टोकाइबाट घाइते भएका वालकको उपचारका क्रममा सुर्खेतको एक अस्पतालमा मृत्यु भएको बताइएको छ ।