maxresdefaultकाठमाडौं, ३० जेठ। मधेसी जनाधिकार फोरम लोकतान्त्रिक सरकारबाट बाहिरिने लगभग पक्का भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सबै मोर्चामा असफल भएको भन्दै फेरम लोकतान्त्रिकले मुलुकको समस्या समाधानका लागि विकल्प खोज्न शुरु गरेको आजको नागरिक दैनिकमा खबर छ । केपी ओली नेतृत्वको सरकार सहमति बाट नभई एकलौटी तरिकाले चलेकाले यो सरकारले गरेका नराम्रा कामहरुको साक्षी बस्न मात्र आफ्नो पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्रनारायण देवले दाबि गरे।