इन्द्रेणी संवाददाता
दाङ, २५ साउन । दाङको तुलसीपुर उपमहानगरपालिकाको नगरसभा आज हुदैछ । नगरसभाका लागि तयारी पूरा भएको बताइएको छ ।
दिउँसो २ बजेदेखि हुने नगरसभामा उपमहानगरपालिकाका नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । नगर प्रमुख घनश्याम पाण्डेले आर्थिक वर्ष २०७४ /७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।