सल्यान, १७ साउन । नेकपा माओवादी केन्द्र सल्यानको तालावन्दी गरिएको छ ।
जिल्ला समन्वय समितिमा आफुलाई उम्मेद्वार बनाउनुपर्ने माग गर्दै माओवादीका केन्द्रीय सदस्य जनक घर्तीको समूहले आज बिहानै सल्यान खलंगास्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
माओवादीले घर्तीलाई उम्मेद्वार नबनाएर हरिबहादुर बुढाथोकीलाई उम्मेद्वार बनाएको छ ।
