देविराम कुसारी

साउन १६ फुलवारी । साउनको ५ गते माेटर साइकलकाे ठक्कर मृत्यु भयकि तुलसिपुर १३ बखरियाकि जानका चाैधरिकाे शव अाज परिवारले बुझ्ने भयकाे छ ।

FB_IMG_1501464132659अाइतवार हिजाे ईलाका प्रहरी कार्यालय तुलसिपुरमा भयकाे छलफलमा पिडितलाई राहात र दाेशिलाई कानुनि कारवाहि गर्ने सहमतिपछि अाज परिवारले शव उठाउने मृतक चाैधरिका श्रिमान तुलसिराम चाैधरिले जानकारि दिनुभयकाे छ । पिडित परिवार पिडक पक्ष विच भयकाे छलफलमा यहि साउन १८ गते पाच लाख क्षेतिपुर्ति र पचास हजार उपचारमा लागेकाे खर्च दिने सहमति पछि शव बुझेकाे तुलसिरामले जानकारि दिनुभयकाे छ ।

मृतक चाैधरिकाे अाजै विहान ११ वजे शितलपुर घाटमा डाह संस्कार गरिने भयकाे छ । अन्तिम संस्कारमा सहभागी हुनका लागि परिवारले सवैमा अाग्रह गरेकाे छ । चाैधरिलाई साउन ५ गते तुलसिपुर वजार देखि रनियापुर तर्फ जाँदै गरेकाे रा १ प ४३३७ नम्वरकाे वाइकले ठक्कर दिदा उपचारकाे क्रममा मृत्यु भयकाे थियाे । चाैधरिका श्रिमनन, २ छाेरा रहेका छन् ।