इन्द्रेणी संवाददाता

पछिल्लो समय लोक तथा दोहोरी गायन क्षेत्रमा निकै चर्चा बटुलेकी लोक तथा दोहरी गायीका भुमिका गीरीले सर्वोत्कृष्ठ लोक गायीकाको अवार्ड हात पारेकी छिन ।  निकटम प्रतिस्प्रधीहरुलाई पछि पार्दै गायिका गिरीले ” पैसा या बैंश ” भन्ने बोलको गीतबाट उक्त अवार्ड हात पारेकी हुन् ।

20294029_1366058383449368_2347601890831650104_nअर्वाड प्राप्त गरे पछि खुसी हुदै उनले भनिन् थप जिम्मेवा

री बढेको महसुस गरेको छु । सोहि अनुसार आफुलाई थप मिहनेत गरेर मैले पाएको जिम्मेवारीलाई अझ फराकिलो र प्रभावकारी बनाउदै लैजाने छु गायीका भुमिकाले बताईन् ।