उदयपुर, ६ साउन । उदयपुरमा जंगली हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ ।

hatti_elephant बेलका नगरपालिका–३ का ५८ वर्ष रामबहादुर मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी नरबहादुर केसीका अनुसार बिहीबार राति सुतिरहेको अवस्थामा जंगली हात्तीको आक्रमण गर्दा ज्यान गएको हो ।