दाङ, ६ साउन । अपहरणपछि हत्या गरिएका दाङका निर्माण व्यवसायी रणबहादुर घर्तीको हत्याको विरोधमा आज दाङमा यातायात बन्द गरिएको छ ।

band1हिन्दु जागरण नेपाल दाङले आह्वान गरेको एकदिने यातायात बन्दका कारण यहाँ सवारीका साधन सञ्चालनमा आउन सकेका छैनन् । यातायात बन्द हुदा यात्रुहरुले सास्ती खेप्नुपरेको छ ।