इन्देणी संवाददता
दाङ, २६ जेठ
हिजो हावाहुरी सहित परेको चट्याङ लागेर दाङमा एक महिलाको ज्यान गएको छ ।downloadमृत्यु हुनेमा बाघमारे गाविस १ बगियाकी ५२ वर्षिया देउमति खड्का रहेको प्रहरीले जनाकारी दिएको छ ।

आफ्नै घरमा रहेकी खड्कालाइ चट्याङ लाग्दा घटनास्थलमै ज्यान गएको दाङका निमित्त प्रहरी प्रमुख प्रकाशराज शर्माले जानकारी दिनुभयो ।।