रुकुम, असार १६ । रुकुमका सबै स्थानीय तहमा माओवादी केन्द्र निकै अगाडि देखिएको छ । सिस्ने गाउँपालिकामा माओवादीविरुद्द कांग्रेस र एमालेले गठबन्धन गरेका थिए ।

पछिल्लो नतिजा यसप्रकार छ

सिस्ने गाउँपालिका
अध्यक्ष र उपाध्यक्ष

नेकपा माओवादी केन्द्र– कुमारी बराल ८९० र गोवर्धन बुढा ८९०
काग्रेस एमाले गठबन्धनबाट नन्दलाल शर्मा ३८९ र लक्षीराम घर्ती ३४६

भुमे गाउँपालिका
अध्यक्ष र उपाध्यक्ष

माओवादी केन्द्र– रामसुर बुढा ३०० र मनकुमारी बिष्ट ३०१

नेकपा एमाले– आशा स्वर्णकार १९९ र कमानसिंह डाँगी १९९
नेपाली काग्रेस– गञ्जसिंह बुढा ३ र कमला खड्का ३

पुथाउत्तरगंगा गाउँपालिका

अध्यक्ष र उपाध्यक्ष

माओवादी केन्द्र– ओमप्रसाद घर्ती २२६र ओमकुमारी शाही २२७

नेकपा एमाले– भिउमान घर्ती १०४ र सीता घताने १०३

नेपाली काग्रेस– काजीमान घर्ती २९ र रविना घर्ती ४१