इन्द्रेणी संवाददाता
दाङ, १५ असार । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीले दाङमा खाता खोलेको छ ।
राप्ती गाउँपालिका वडा नं. ९ मा रिमबहादुर सुनारी अध्यक्षमा निर्वाचित भएका छन् भने गढवा गाउँपालिकाको वडा नं. ८ मा सद्दाम सिद्धिकी अध्यक्षमा विजय भएका छन् । यो सँगै माओवादी केन्द्रले विजयको खाता खोलेको छ ।
