इन्द्रेणी संवाददाता
दाङ, ९ असार । निर्वाचनको मिति असार १४ नजिकिदै गर्दा चुनावमा खटिएका कर्मचारीहरुलाई पनि चुनावको चटारो देखिएको छ ।
उनीहरु निर्वाचनका लागि आवश्यक समाग्रीहरु लिएर कार्यस्थलतर्फ जाँदै छन् । शुक्रवार निर्वाचन कार्यालयबाट निर्वाचन समाग्री वुभलदै कर्मचारीहरु ।
तस्विर /उदय बीसी