मुगु , २९ जेठ । जुम्ला गोठिचौर गाउँपालिका–५ बस्ने २५ वर्षीय गौरीलाल भण्डारी आइतबार लेक लागेर मृत्यु भएको छ ।

Yarsagumba-tipnatiraमुगुको कार्मारोग गाँउपालिका–२ मा यार्सागुम्बा टिप्न गएकी यार्सागुम्बा टिप्दा असक्त भएका थिए ।

उनको उपचारको लागि अस्पतालत लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।