काठमाडौं १५ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार ९ गते हुने भएको छ । यहि जेठ ३१ गते हुने भनिएको चुनाव मधेश केन्द्रित दलहरुलाई पनि चुनावमा सहभागी बनाउनका लागि निर्धारित समय भन्दा १० दिन ढिला हुने भएको हो ।