उदय जीएम

दाङ । दाडको साविकधर्नागाउँविकास समिति वडा नं. २ कीनीतिशाहयतिबेलामिस नेपाल २०१७को दौडमाछिन् । दौडमा मात्रै होइनउनी धेरै प्रतिष्पर्धीलाई उछिन्दै उत्कृष्ट २० मा पर्न सफलभएकी छन् र मिस नेपालको ताजचुम्ने बलियो दावेदारको रुपमाउभिएकी छन् ।

18685681_1606800899361295_1878925395_n

दाङकी छोरी तथा चेलीनीतिपश्चिम नेपालकै प्रतिनिधित्वगर्दै यो प्रतिष्पर्धामाआफूलाई खरो रुपमाउभ्याउन सफलभएकी छन् । यद्यपियतिबेलाभने उनलाई विजयीबनाउनएसएमएस भोटिङ र अनलाइनभोटिङको अत्यन्तखाँचो छ । उनलाई यही जेठ १९ गतेसम्मएसएमएस र अनलाइनभोटिङ गर्न सकिने छ ।

18716756_1606800796027972_442109620_nबुवानोबल शाह र आमा शैलजा राणा शाहको कोखमा सन् १९९६ फेब्रुअरी २ माजन्मिएकीनीतिले चाँदबाघ स्कूलबाँसबारीमाविद्यालयस्तरको अध्ययन गरेकीथिइन् । जेभिएर एकेडेमी लाजिम्पाटबाट दशजोड दुई सकाएकीनीतिले सेन्ट जेभियर कलेज थापाथलीमा स्नातकतहको अन्तिमवर्षमापत्रकारिता र आमसञ्चारको अध्ययनगरिरहेकी छन् ।

दि राइजिङ नेपालमा समेत कामगरिसकेकीनीतिवुमन स्किल डेभलपमेण्ट अर्गनाइजेशन र सहयात्रा नेपालमा आवद्ध छिन् । उनले होटल अन्नपूर्ण र भिजी सुजुकीमामार्केटिङ अफिसरको रुपमाप्रशिक्षार्थीको रुपमापनिकामगरिसकेकी छन् ।

प्रतिष्पर्धी नीति सन् २०१२ माहाउस अफ फेसनले आयोजना गरेको “फेस अफ द इयर”मा सेकेण्ड रनरअपभएकीथिइन् । “मिस नेपाल २०१७”मायतिबेलाजम्मा १९ जनाप्रतिष्पर्धी रहेका छन् । प्रतियोगी नं. ११ मा रहेकीनीतिलाई विजयीबनाउनएसएमएस भोटिङ जेठ १९ गतेसम्मगर्न सकिने छ । यसकालागिआफ्नो मोबाइलको म्यासेज बक्समागएर ःल्?क्उबअभश्रज्ञज्ञ टाइप गरी घघण्ण्ज्ञमा पठाउनु पर्नेछ ।

मिस नेपालकीप्रतिष्पर्धी नीतिशाहलाई विजयीबनाउनकालागिअनलाइनभोटिङ पनिगर्न सकिन्छ । तर, अनलाइनभोटिङ एकपटक र एसएमएस भोटिङ भने पटकपटक गर्न सकिन्छ ।