काठमाडौं, २३ वैशाख । मधेसी मोर्चासहितको संघीय गठवन्धनले उपेन्द्र यादवलाई कारवाही गरेको छ ।
संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवलाई गठबन्दनको अध्यक्षबाट हटाएर कारवाही गरिएको गठबन्दनले जनाएको छ ।
यादवलाई कारवाही गरी राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई अध्यक्ष चयन गरेको बताइएको छ ।