२९ चैत । गायिका मिङ्स लामा पछिल्लो समय चर्चामा छिन् । हालै मात्र ूडम्फुू बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ । यस गीतको शब्द तथा संगीत सुसान लामा गरेका छन ।
पासाङ योञ्जनको निर्देशनमा तयार भएको भिडियो लाई ज्ञानेन्द्र शर्माको छायांकन र प्रबिण श्रेष्ठले सम्पादन गरेका छन् । यो भिडियोमा सोनाम पाख्र्रिन र रोहनी लामा अभिनय रहेको छ ।
भिडियोले बजारमा राम्रो चर्चा पाउने गायिका मिङ्स लामाको विश्वास छ ।











