चेतन रेग्मी
तुलसीपुर १३ चैत्र । दाङको तुलसीपुरमा हिजो चैत्र १३ देखी बृहत धार्मीक सत्संग सुरु भएको छ । सत्यलोक आश्रम रिलीजियस ट्रष्ट नयादील्ली भारतको तत्वाधानमा बिएसएस पार्टी प्यालेस तुल्सीपुरमा सत्ससंग सुरु गरीएको हो ।
भारतबाट आएका स्वामी सच्चीतानन्द महाराज लगाएत आत्मज्ञानी र अनुभबी संत माहात्माहरुले ३ दिनसम्म लगातार भजनकृतन र सत्संग गर्ने कार्यक्रम रहेको जनाइएको छ । धार्मीक सत्संगको पूर्वसनध्यामा आज बिहान तुल्सीपुर बजारमा धार्मीक ¥याली नीकालीएको थीयो । ¥यालीले बजारका बिभीन्न भागको परीक्रमा गरी कार्यक्रम स्थलमा प्रवेश गरेको थीयो ।
यसैबिच सतसंग पण्डालमा पूगी संतमाहत्माको दर्शनका साथ ह्दय स्थीत भगबानको साक्षात्कार गरी लाभ उठाउन आयोजकले सबैमा आग्रह गरेको छ ।