काठमाडौं, ४ चैत । सरकारले चार सय ८१ वटै गाउँपालिकामा कार्यकारी अधिकृतहरुलाई काजमा खटाएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचन आयोगको निर्देशनबमोजिम आज विहीबार स्थानीय निकाय निर्वाचनका लागि अधिकृतहरुलाई गाउँपालिका कार्या लयमा कार्यकारी अधिकृतका रुपमा काम गर्ने गरी खटाएको हो ।
दाङसहित राप्तीका जिल्लाहरुमा कसलाई कहाँ खटाइयो हेर्नुहोस् :-