काठमाडौं, ४ चैत । विराटनगरको टंकीमा रहेको म्याजिक चप्पल कारखानामा भीषण आगलागी भएको छ । शुक्रबार बिहान तीन बजेतिर लागेको आगो नियन्त्रणमा आएको छैन ।

imagesआगोलागिको कारण खुल्न सकेको छैन । यद्यपि, विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको क्षतिको विवरण आउन बाँकी छ ।