सुर्खेत ३ चैत्र ।  नेपाल पर्यटन पत्रकार संघ सुर्खेत अधिवेशनले सबिता जिसीकाे अध्यक्षतामा ११ सदस्यीय जिल्ला शाखा कार्य समित निर्वाचित गरेकोछ ।
paryatan patrakar surkhetयहि चैत्र २ गते सुर्खेतको बिरेन्द्रनगरमा भएको जिल्लाको प्रथम जिल्ला अधिवेसनले कार्यसमिति बरिष्ठ उपाध्यक्ष मानबहादुर वली, महिला उपाध्यक्ष ललिता एरी, सचिव यशकुमार चपाई, सहसचिव यज्ञ खत्री, काेषाध्यक्ष राम वि शाम, सदस्यहरू, खेमराज वली, डिल प्रसाद शर्मा, नरजन ताामाङ,डिलु रावत र प्रभा रावत लाई चयन गरेको हो