काठमाडौं – सरकारले बैशाख ३१ गते चुनावको घोषण गरेको दुइदिनमै निर्वाचन आयोगले निर्वाचनको कार्यतलिका सार्वजनिक गरेको छ ।

nirbachan aayogतालिका अनुसार बैशाख १६ गते भित्र उम्मेदवारी दर्ताको सीमा ताकीएको छ । निर्वाचन आयोगको प्रेस विज्ञप्ति अनुसार १७ गते दावी विरोध र मनोनयन पत्र जाँच गर्ने त्यस्तै १८ गते उम्मेदवारी फिर्ता दिने र १९ गते अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ ।

१९ गते नै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरी ३१ गते विहान ७ बजे देखि ५ बजे सम्म मतदान हुने उल्लेख छ ।