कुसुम वि.क
वर्दिया, २८ माघ । बर्दियाको वासगढि नगरपालिका क्ष्ँेत्रमा आज एक व्यक्ति मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय वासगढीले जनाएको छ ।

downloadबर्दियाको सदरमुकाम गुलरियादेखि करिब २० किलोमिटर पुर्व उत्तरतर्फ रहेको वासगढी नगरपालिका वाड नं. ७ र ८ को विचमा पर्ने वासगढी बजार नजिकै अन्दाजी ४३ वर्षिय एक पुरुष मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय वासगढिका प्रहरी निरिक्षक चक्रडम्मर पालले बताए ।

शवको पहिचान हुन सकेको छैन । शवलाइ पोष्टमार्टका लागि जिल्ला अस्पताल लगिएको बताइएको छ ।