रुपन्देही, २७ माघ । बसको ठक्करबाट आज रुपन्देहीमा एक जना साइकल यात्रीको ज्यान गएको छ ।

imagesक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार लु २ ख ७८५ नम्बरको बसले तिलोत्तमा नगरपालिका–१६ भूपुसैनिक टोलमा ठक्कर दिँदा नवलपरासी सुनवल–१० का ६४ वर्षका दुर्गाबहादुर कुवँरको ज्यान गएको हो ।

साइकलमा बाटो काट्दै गरेका कुवँरलाई बसले ठक्करबाट गम्भीर घाइते भएका कुवरको । उपचारको क्रम ज्यान गएको हो ।